जिफन्ट सहयोग समुह मलेशियाध्दारा प्रशिक्षण

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सहयोग समुह मलेशिया र नेशनल युनियन NATIONAL UNION OF TRANSPORT EQUIPMENT AND ALLIED INDUSTRIES WORKERS 

NUTEAI को संयुक्त अयोजनामा जुन ३ तारीक युनियनको सभाकक्षमा ट्रेड युनियन अधिकार, श्रम कानुन र सामुहिक सोध्दावाजीको फाइदा बारेमा प्रशिक्षण सम्पन्न भयो । 

प्रशिक्षण कार्यक्रमका प्रशिक्षक नेशनल युनियनका महासचिव श्री गोपाल किस्नामले प्रवासी श्रमिक र स्थानिय श्रमिकहरूले पाउने सुबिधा तथा अधिकारका बारेमा प्रशिक्षण दिनु भएको थियो । 

त्यसैगरी मुद्दामामिला तथा श्रम कानुनका बारेमा सुब्रा मनियम कानुन सहयोगि इस्कान्दरले प्रशिक्षण दिनु भएको सो कार्यक्रममा  जिफन्ट मलेशिया संयोजक श्री वेदकुमार खतिवडाले समग्र ट्रेड यूनियन अन्दोलनको बारेमा प्रशिक्षण दिनु भएको थियो । 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम